मितिः २०७५।११।१०


कृषि प्राविधिक सेवा करार पदको नतिजा प्रकाशन गरिएको सूचना

यस मन्त्रालय मातहत सञ्चालन हुने मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रमको लागि कृषि प्राविधिक सेवा करार पदमा मिति २०७५।९।१२ गते प्रकाशित भएको सूचना बमोजिम आवेदन दिएका उम्मेदवारहरुको मिति२०७५।१०।२३ देखि २०७५।१०।२६ गते सम्म सञ्चालन भएको अन्तर्वार्ताबाट देहाय बमोजिमका उम्मेदवार छनौट गरिएको व्यहोरा  सम्बन्धित सबैलाई जानकारी गराईन्छ। साथै सफल भएका उम्मेदवारहरुले मिति २०७५।११।१५ गते देखि २२ गते सम्म एक एक प्रति पासपोर्ट साइजको फोटो र सक्कल कागजात सहित मन्त्रालयमा सम्पर्क राख्न हुन अनुरोध छ। तोकिएको समयावधि भित्र सम्पर्क राख्न नआएमा वैकल्पिक उम्मेदवारलाई छनौट गरिने समेत जानकारी गराईन्छ।

क्र.. दर्ता नं. नाम ठेगाना
११३१ नितिका भुषाल फलेवास – ७ पर्वत
१०६३ कमानसिङ प्रजा गण्डकी-१ गोरखा
१६५९ प्रतिभा नेपाली पालुङ्गटार-६ गोरखा
१६२३ दिपा नेपाली भिमसेन– ४ गोरखा
१५१६ सविना पाल्पाली मध्यविन्दु-१५ नवलपुर
१२९१ शान्ति राई पोखरा -१५ कास्की
१३६० हिमा गुरुङ्ग सुलिकोट –७ गोरखा
१५७८ विन्दु दवाडी माछापुच्छ्रे –६ कास्की
१५७१ रिना शर्मा वेनी- ६ म्याग्दी
१० १५१४ राजकुमारी सिउतानी घर्तिमगर ताराखोला–२ वाग्लुङ
११ १०९३ कमलावरै मगर गोरखा– १० गोरखा
१२ ११४७ सुमित्रा शर्मा विरुवा– ६ स्याङजा
१३ १३५९ वन्दना पुलामी मगर व्यास– ७ तनहुँ
१४ १२८५ लाल कुमारी रोका मालिका– २ म्याग्दी
१५ १११७ धनमाया गुरुङ मध्यनेपाल-१० लम्जुङ
१६ ११९५ खिममाया पाइजा मालिका– ७ म्याग्दी
१७ ११९६ निर्मला सुवेदी विहादी– ३ पर्वत
१८ ११०३ वुद्धिलाल आले सुन्दरबजार– ५ लम्जुङ
१९ ११०८ सुचनाशर्मा पौडेल आधिखोला– २ स्याङजा
२० १३२९ सरितामिश्र पौडेल मध्यनेपाल – १ लमजुङ्ग
२१ १५६८ संगिता कुमाल गोरखा – ९ गोरखा
२२ १३४० जसोदा हरिजन वागलुङ – १३ वाग्लुङ
२३ १२६० आशा पोखरेल गोरखा– ९ गोरखा
२४ १३८६ दिपक वि.क देवघाट– २ तनहु
२५ १६३५ विकास कुमार श्रेष्ठ विनयत्रिवेणी – १ नवलपुर
२६ १२०८ अस्मिता पौडेल कुश्मा – ११ पर्वत
२७ ११०७ सान्ता रोका मगर माछापुच्छ्रे– ६ कास्की
२८ १४०९ अवय आलेमगर गण्डकी– २ गोरखा
२९ १२२६ प्रतिक्षा कटुवाल क्षेत्री रघुगंगा– २ म्याग्दी
३० १५५८ नारायणी पोखरेल मध्यविन्दु– १५ नवलपुर
३१ १५५२ सुनीता वयलकोटी भिमाद– ७ तनहु
३२ १११३ प्रतिक्षा श्रेष्ठ पोखरा – ३२ कास्की
३३ १५९३ वलराम अधिकारी माछापुच्छ्रे-४ कास्की
३४ १२३१ कृष्णप्रसाद सुवेदी वेनी- ९ म्याग्दी
३५ १०८७ रामचन्द्र पौडेल शुक्लागण्डकी– १ तनहु
३६ १२८६ ममता वि.क. काठेखोला– २ वाग्लुङ
बैकल्पिक उम्मेदवार
क्र.. दर्ता नं. नाम ठेगाना
१६३३ मुना घिमिरे पालुङ्टार-१० गोरखा
१५०६ टिक प्रशादगुरुङ विरुवा – ७ स्याङजा
१३२७ अन्जु भण्डारी देवचुली – १५ नवलपुर
१५८९ कमला कुमारी खोजवार कावासोती- १२ नवलपुर
१०३२ सजनि पौडेल फेदिखोला – ४ स्याङजा
१५३४ सुजनश्रेष्ठ गण्डकी – ८ गोरखा
१५४० उषा गुरुङ्ग आवुखैरेनी- ६ तनहु
१५५९ सिमरन खनाल वुलिङ्टार- ३ नवलपुर
१२८९ कल्पना राई पोखरा – १५ कास्की
१० १०६९ विन्दु सापकोटा मगला- २ म्याग्दी
११ १०६२ सुनिता प्रजा गण्डकी- २ गोरखा
१२ १०८५ प्रविता अधिकारी पोखरा – १६ कास्की
१३ १२९३ रोमा माझी चापाकोट – ८ स्याङजा
१४ १२१४ स्वस्तिका चिलुवाल राइनस -६ लम्जुङ
१५ १२२२ भोज कुमारी आले गण्डकी- ५ गोरखा
१६ १०६६ जैसरा थापा जैमनी-८ वाग्लुङ
१७ १४०४ पुष्पाथापा मगर गण्डकी -७ गोरखा
१८ १०५९ अनिल भुजेल पोखरा -२८ कास्की