१. पारिवारिक पृष्‍भूमि

        नाम        : लेख बहादुर थापा मगर

           ठेगाना      : गोरखा नगरपालिका-२, कोखे, ताप्ले, गोरखा

           बुबाको नाम  : भीम बहादुर थापा मगर

           आमाको नाम : भद्र कुमारी थापा मगर

           बाजेको नाम  : रण बहादुर थापा मगर

           श्रीमति      : शोभा थापा लामिछाने

           छोरा       : संजोग थापा मगर

           छोरी       : संजीता थापा मगर

           जन्म मिति   : २०३२/०८/०२ AD:- 1975/11/18

           शिक्षा       : प्रविणता प्रमाण पत्र (शिक्षा संकाय)/ गोरखा क्याम्पस, गोरखा

 

२.     राजनैतिक पृष्‍ठभूमि

           तत्कालिन ने.क.पा.(माओवादी केन्द्र) द्वारा सञ्‍चालित महान जनयुद्ध २०५३ चैत्रबाट पूर्णकालिन रुपमा कार्यरत भएको ।

           २०५४ साल देखि ०५७ सम्म जेल जीवन (कारागार – गोरखा, वीरगञ्‍ज, भैरहवा र कास्की जिल्ला)

           जनमुक्ति सेनाको भूमिका – सुरक्षा टीम/ स्क्वायड टीम/ प्लाटुन कमिसार/ कम्पनी कमिसार, वासु स्मृति व्रिगेडको १८औं वटालियन कमिसार हुँदै सैन्य ब्यूरो सदस्य ।

           2०६०/०६१ मा गोरखा जिल्ला जनपरिषद प्रमुखको जिम्मेवारी ।

           जनवर्गीय संगठन तथा जातिय मोर्चा जिम्मेवारी अन्तर्गत ०७२ देखि मगर राष्‍ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय उपाध्यक्ष हुँदै विभिन्‍न जनवर्गिय संगठन तथा मोर्चाहरुको         फ्याक्सन ईन्चार्जको भूमिका निर्वाह

 

३.     पार्टी संगठनात्मक जिम्मेवारी

            ने.क.पा.(माओवादी) पार्टी सदस्य – २०५४

           ने.क.पा.(माओवादी) ईलाका सदस्य (२०५४), जिल्ला सदस्य (२०५८)

            ने.क.पा.(माओवादी) तमुवान सदस्य – २०६२/ तमुवान सचिवालय सदस्य –२०६४

           ए.ने.क.पा. (माओवादी) जिल्ला पार्टी अध्यक्ष – २०७१ बैशाख

            ने.क.पा.(माओवादी केन्द्र) केन्द्रीय सदस्य – २०७३

           ने.क.पा.(माओवादी केन्द्र) पोलिटव्यूरो सदस्य – २०७४

 

४.     प्रदेश नं. ४ गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. १, प्रदेश (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित २०७४/०८/१०, प्रदेश सभा सांसद सपथ ग्रहण २०७४/१०/०७

५.     मिति २०७४/११/०४ गते प्रदेश नं. ४ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको सपथ तथा पदभार ग्रहण